

दैलेख : दैलेखको आठबिस नगरपालिका–६ माल्याको सामुदायिक बनमा लागेको आगलागीमा परेर घाईते हुनुभएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका–६ का ३८ वर्षिय भैरे विकको मृत्यु...
सुर्खेत : माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको अनुमति पाएको भारतीय कम्पनी जीएमआरसँगको सम्झौता थप दुई वर्ष लम्बिने भएको छ । पछिल्लो पटक सरकारले गरेको दुई वर्ष समय थप्ने निर्णयलाई...
आगलागी परी घाइतेभएकाहरुको हेलिकप्टर मार्फत उद्धार गरिदै । तस्बिर नेपाल प्रहरी दैलेख : दैलेखको सामुदायिक वनमा आगलागी हुँदा घाईते भएकाहरुको उद्दार गरिएको छ । आठविस नगरपालिका–६ मा रहेको सल्लेरी...
दैलेख : दैलेखमा आगलागीमा परेर १२ जना घाइते भएका छन । जिल्लाको पश्चिममा पर्ने आठबिस नगरपालिका –६ मा रहेको (माल्या) सामुदायिक बनमा लागेको आगोमा परी १२ जना घाइते भएका...
काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई सचिवबाट पार्टीले निलम्बन गरेको छ । बुधबार एमालेले एक विज्ञप्ति जारी गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीलाई पार्टीबाट निलम्बन गरेको...
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले दिएको बयानका आधारमा खाँणलाई बुधबार बिहान पक्राउ...
काठमाडौँ : संवैधानिक परिषद्ले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस...
कालिकोट : कालिकोटमा बलात्कार आरोपमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गर्न जाँदा गाउँलेले प्रहरी र पीडित परिवारमाथि आक्रमण गरेका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार बलात्कार आरोपी पलाँता गाउँपालिका–६...
सुर्खेत : निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले सुर्खेत– काठमाडौं उडानका लागि अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) को सहमतिपछि श्रीएयरलाइन्सले उडानका लागि अनुमति पाएको हो । यसअघि...
दैलेख : पौडीखेल्ने क्रममा लोहोर खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । नौमुले गाउँपालिका–८ चौराठाका १८ वर्षिय खगेन्द्र नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ...