Loading... आजः आइतवार, बैशाख ९, २०८१
Trending

बाल विवाह विरुद्धको अभियानमा दुई किशोरी


दैलेख  :  दैलेखको गुराँस गाउँपालिकाका दुइजना किशोरीले बाल विवाह विरुद्धको अभियान संचालन गरेका छन् । गुराँस गाउँपालिकाका दुई किशोरीले गुराँसमा बाल विवाह विरुद्धको अभियान संचालन गरी किशोर किशोरीलाई सचेतना जागाउने काम गरेको हुन । बाल विवाह बाट हुने असर र कानुनी प्रक्रियाका बारेमा विद्यालयमा पुगेर किशोर किशोरीलाई जानकारी गराएर बालबिवाह न्युनीकरणमा टेवा थप्ने आफुहरुको लक्ष्य रहेको जानकारी दिएका छन ।
आफनै जिवनका भोगाईहरु बताउदा सहभागी बालबालिकाहरुले उमेर नपुगि विवाह नगर्ने योजना बनाएका छन ।