Loading... आजः शनिबार, साउन ९, २०८३
Trending

काठमाडौं  :  पछिल्लो २४ घन्टामा थप ६८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। सोही अवधिमा कोरोनाबाट थप २ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार परीक्षण भएका...

  दैलेख  :  जिल्लाको भगवतिमाइ गाउँपालिकाका सबै वडामा राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ । दुई वर्ष अघि गाउँपालिकाको केन्द्रमा पु¥याइएको राष्ट्रिय प्रसारण लाइन गाउँपालिकाका छ वटै वडामा जडान...

दैलेख   : गाउँपालिकामा रहेका विभिन्न पर्यटकीय गन्तब्य स्थलहरुको प्रचार प्रसार अभावले पछाडी परेको भन्दै गाउँपालिकामा रहेका युवाहरुले पर्यटकीय गन्तब्यको खोजी सुरु गरेका छन । पर्यटन प्रर्बद्धन तथा ऐतिहासिक,धार्मिक र...

हेलिकप्टरमै जन्मियो शिशु

दैलेख  :  हेलिकप्टरमा मुगुका एक नवजात शिशुको जन्म भएको छ। नेपाली सेनाले गर्भवतीको उद्धार गरेर लिने क्रममा हेलिकप्टरभित्रै शिशुको जन्म भएको हो। कर्णाली लगायत दुर्गम क्षेत्रका धेरै गर्भवती महिलाको...

सुर्खेत  :  बन्दकर्ताहरुले सुर्खेतमा विभिन्न पार्टीका कार्यालयहरुमा तोडफोड र आगजनी गरेपछि कर्फ्यु आदेश जारी भएको छ । सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी...

दैलेख  :  प्रजनन स्वास्थ्य तथा अधिकार र छाउँपडि प्रथा न्यूनीकरण सम्बन्धी मेला आयोजना गरिएको छ । गर्भवती तथा सुत्केरी अवस्थामा आवश्यक पौष्टिक आहारहरू लगायत महिलाहरूको प्रजनन स्वास्थ्य तथा अधिकार...

सुर्खेत  :  कर्णाली प्रदेश सरकारले कर्णालीमा आफैले घर बनाउन नसक्ने विपन्न नागरिकका घर बनाउन आर्थिक सहयोग गर्ने भएको छ । बुधबार बसेको मन्त्री परिषदको वैठकका निर्णय सुनाउन आयोजना गरिएको...

दैलेख  : निर्वाचन लक्षित सुरक्षा योजना बनाइरहेको जिल्ला प्रहरीले स्थानीय स्तरमा उत्पादन हुने घरेलु मदिरा नष्ट गर्ने अभियान संचालन गरेको छ । जिल्लाका ११ स्थानीय तहमा मदिरा नियन्त्रण तथा...

दैलेख  : दैलेखको नौमुले गाउँपालिकामा एक दिने निशुल्क स्वास्थ्य शिविर तथा जनस्वास्थ्य अभियान संचालन गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेख र नौमुले गाउँपालिकाको आयोजनामा उक्त शिविरको आयोजना...

दैलेख  :  घाँस काट्न गएकोबेला भिर बाट खसेर घाइते हुनुभएकी महिलाको उद्दार गरिएको छ । दैलेखको आठविस नगरपालिका–३ की २८ वर्षीय जीरा विकलाई उद्दार गरिएको हो । घाँस काट्ने...