Loading... आजः शनिबार, बैशाख १२, २०८३
Trending

काठमाडौँ  :   नेपालमा पछिल्लो २४ घण्टामा थप ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ। यससँगै हालसम्म...

दैलेख  :  नारायण नगरपालिकाका विभिन्न विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्ये नारायण नगरपालिकाका ३८ विद्यालयका शिक्षकहरूका लागि आधारभूत तह (कक्षा १–३)एकीकृत ढाँचाको पाठ्यक्रममा आधारित क्षमता विकास तालिम प्रदान गरिएको...

दैलेख  :   दैलेखको गुराँस गाउँपालिका–८ खनाराका पूर्ण अपाङगता हुनुभएका यामलाल खड्कालाई सामाजिक सुरक्षाभत्ता घरमै बितरण गर्दै वडाध्यक्ष दीपेन्द्र ओली । सामाजिक सुरक्षाभत्ता पाँउने नागरिकलाई बैकमा लाइन लागेर भत्ता बुझ्न...

दैलेख  :   लगातारको वार्षातका कारण नौमुले गाउँपालिका –८ चौराठा खाँडा गाउँ पहिरोको जोखिममा परेको छ । खाँडा गाउँको फेद भागमा पहिरो जाँदा खाँडा बस्तीका १० घर पहिरोको जोखिम परेका...

काठमाडौं  :  बंगलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बिजुली किन्न एक महिनाभित्रै विद्युत खरिद सम्झौता (पीपीए) हुने दाबी गरेको छ। नेपाल भ्रमणमा रहेको बंगलादेशको विद्युत, ऊर्जा र खनिज स्रोत...

दैलेख  :  मौसमी फ्लुको सङ्क्रमणबाट नारायण नगरपालिकाका दुई वटा विद्यालयका ४९ जना विद्यार्थी बिरामी परेका छन् । नारायण नगरपालिका–३ मा रहेको पञ्चदेवल आधारभूत विद्यालय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका...

काठमाडौं  :  एकैदिन थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ४९४९ नमूना परीक्षण गर्दा ६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

दैलेख  :   नागरिकतामा अपमान जनक नाम लेखेकै कारण ३३ वर्ष देखी अपमान भोगिरहेको भगवतिमाई –३ मेहेलतोलीका कविराम कामीले नयाँ नागरिकता पाएका छन । गृह मन्त्रालयले अपमानजनक नाम भएका नागरिकताबारे...

  काठमाडौं  :  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरुले नेपालकै भूमि लिम्पियाधुरालाई आफ्नो भन्न नसकेको बताएका छन्। राजधानीमा आयोजित कार्यक्रममा उनले गठबन्धन दलका नेताहरु देउवा,प्रचण्ड,माधवले आफ्नो भूमिबारे...

जुम्ला  : चलचित्र प्रकाशको वर्ल्ड प्रिमियर सम्पन्न भएको छ। जुम्लाको दुर्गम गाउँ तिर्खुमा चलचित्रको वर्ल्ड प्रिमियर सम्पन्न भएको हो। भाद्र १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको आइतबार साँझ पातारासी गाउँपालिकाको...