Loading... आजः शुक्रबार, साउन ८, २०८३
Trending

दैलेख  :  माछा मार्न बिष्फोटक पदार्थ बनाउने क्रममा पड्कीएर एक दम्पती घाईते भएका छन । नारायण नगरपालिका –६ भुर्तीमा फलामे पाइपमा बारुद्ध भर्दै गरेको बारुद पड्किँदा २८ वर्षीय अर्जुन...

काठमाडौं  :  डेंगु संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ। डेंगुबाट हालसम्म ५४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा डेंगुबाट थप दुई जनाको मृत्यु...

कालिकोट  :  कालीकोटमा शनिबार बिहान ८ बजे बम विस्फोट हुँदा दुई जना बालिकाको मृत्यु भएको छ । उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते...

जुम्ला  :  कर्णाली राजमार्गमा पहिरो जाँदा खसेको ठूला ढुंगा पन्छाउन नेपाली सेनाले ‘ब्लास्टिङ’ थालेको छ । नाग्मदेखि राचुली खण्डमा खसेको ठूला ढुंगा फुटाउन दुई दिनदेखि ब्लास्टिङ (बम विस्फोट) भइरहेको...

सुर्खेत  :  जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभार पटाका, आतिसवाजी जस्ता प्रज्वलनशील पदार्थको ओसार–पसार नगर्न तथा नपड्काउन प्रतिबन्ध गरेको छ । नेपालीहरुमो महान चाड दिपावली तथा छठ पर्व नजिकिँएसँगै उक्त...

दैलेख  :  दैलेखमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–४ चिसापानीकी १३ वर्षीया दिपिका परियार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला...

दैलेख :  अविरल बर्षातका कारण ज्यान गुमाएका र प्रभावित भएका परिवारलाई राहत वितरण गरिएको छ । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले नगरपालिका भित्र अविरल बर्षातका कारण मृत्यु भएका र प्रभावित भएकाहरूलाई...

वीरेन्द्रनगर  :  कर्णाली प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएकाहरूका परिवारलाई काजकिरिया खर्चबापत जनही २५ हजार रुपैयाँ दिने भएको छ । असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण...

दैलेख  :  महावु गाउँपालिकाले गाउँपालिकामा रहेका जेष्ठनागरिक,एकल महिला,अपाङ्गता भएका नागरिकलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । जेष्ठनागरिकलाई बैकमा लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिन सास्ती...

सल्यान  :  अरिंगालले टोक्दा सिद्ध कुमाख गाउँपालिकामा आमाछोरीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। सिद्ध कुमाख–१ हममपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र छोरी चार वर्षीया प्राप्ति...