

जुम्ला : जुम्लामा हिमपात भएको छ । आज बिहानदेखि जुम्लाका विभिन्न ठाउँमा हिउँ पर्न थालेको हो। यहाँ यस वर्षको हिउँद सिजनमा पहिलो पटक हिमपात भएको हो । अहिले जुम्ला...
सुर्खेत : प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नुभएको छ । अस्पतालले सोमबार पत्रकार सम्मेलन गर्दै मिर्गौला प्रत्यारोपण सेवा शनिबारदेखि सुरु गर्ने जानकारी गराएको हो । प्रदेश अस्पताल...
सुर्खेत : आइतबार बिहान सुर्खेत वीरेन्द्रनगर ११ झुप्रा खोला नजिक इसुजु डी म्याक्स कम्पनीको गाडी दुर्घटना हुँदा चार जनाको ज्यान गयो । ज्यान गुमाउने चारै जना स्वास्थ्यकर्मी हुन् ।...
एजेन्सी : अभिनेत्री प्रियंका चोपडाले बेलायती पत्रिका भगका लागि छोरी मालतीसँग फोटोसुट गराएकी छिन् । यसै क्रममा उनले म्यागजिनलाई दिएको अन्तर्वार्तामा व्यक्तिगत जीवनको बारेमा कुरा गरेकी छन् । सरोगेसी...
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताएका छन् । २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आइतबार काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपालको...
कालीकोट : गत असोजमा परेको वर्षाले झोलुङ्गे पुल क्षतिग्रस्त भए पनि चार महिना बित्दा पनि पुल मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा स्थानीयलाई आउजाउ गर्न समस्या भएको...
दैलेख : भुकम्पबाट बच्न उपायहरुबारे नमुना प्रर्दशन गरिएको छ । नारायण नगरपालिका–१ स्थित त्रिभुवन माध्यामिक विद्यालयमा शुक्रवार नमुना प्रर्दशन गरिएको हो । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय...
सुर्खेत : बाँकेमा फैलिएको दादुरा प्रकोप बढिरहेको अवस्थामा सुर्खेतमा समेत दादुराका बिरामी भेटिएका छन्। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा रविन खड्काका अनुसार हाल जिल्लाको गुर्भाकोटका नगरपालिका ७ की...
दैलेख : पुस १९ गते रातीआगो लागेर घाइते भएका राउटे युवा नारायण शाहीको मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमाउपचार गराईरहेको भएपनिचिकित्सकले नै उपचार सम्भव नभएको बताएपछि दैलेख लिएर...
मुगु : हवाई सेवाको मेरुदण्डको रुपमा रहेको ट्रस टर्मिनल भवन निर्माण नहुँदा मुगुको ताल्चास्थित रारा विमानस्थलमा सेवा प्रवाहमा समस्या हुँदै आएको छ। सम्झौताअनुसार आव ०७८र७९ मै निर्माण भइसक्नुपर्ने भए...