Loading... आजः शुक्रबार, मंसिर १३, २०८२
Trending

सुर्खेत  :   कर्णाली प्रदेशका नौ महिनादेखि पाँच वर्षमुनिका झन्डै डेढ लाख बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ । जाजरकोट र रुकुमपश्चिमबाहेक कर्णाली प्रदेशका आठ जिल्लाका नौ महिनादेखि पाँच वर्षमुनिका...

दैलेख  :   नारायण नगरपालिका दैलेखमा कार्यरत कुचिकारलाई सम्मान गरिएको छ । नागरिक आन्दोलनकी अगुवा समाजसेवी इन्दिरा थापाले आफनो सामाजिक सुरक्षा भत्ताबाट नगर सफाइमा खटिँदै आएका ५ जना कुचिकार र...

दैलेख  :  चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साँगेतडामा बस्दै आएका राउटे समुदायलाई नेपाल प्रहरी श्रीमती संघले ४१ परिवारका लागि हरेक घरधुरीलाई एक–एक बोरा चामल, लगायतका खाद्यन्न र कपडा राहतखाद्यान्न सहयोग गरिएको छ...

बस दुर्घटना,दशको मृत्यु

बुटवल  :   कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै यात्रुवाहक बस दुर्घटना मृत्यु भएको सबैको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मृत्यु भएका १० जनाकै सनाखत भएको जनाएको छ।...

सुर्खेत  :   नेपाल एयरलाइन्सले बिहीबार भोली सुर्खेत विमानस्थलबाट र हुम्लाको सिमकोट विमानस्थलबाट पहिलो पटक परीक्षण उडान भर्ने भएको छ । कर्णालीका चार जिल्ला मध्य हुम्ला जिल्लाबाट सुर्खेतका लागि परीक्षण...

हुम्ला :  चीनसँगको सिमाना जोडिएको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका स्थानीयवासीहरु अहिले पनि ढिके नुन प्रयोग गर्छन् । साल्ट ट्रेडिङ कर्पोरेसनबाट ढुवानी अनुदानमा उपलब्ध हुँदै आएको आयोडिनयुक्त नुन...

दैलेख  :  नेपाल रेडक्रस सोसाइटी दैलेखले सञ्चालन गर्दै आएको प्राथमिक आँखा उपचार केन्द्रमा अब मोतिबिन्दूको अप्रेसन सेवा समेत सुरु भएको छ । कर्णाली प्रदेशसभाका सदस्य पूर्णबहादुर खत्रीले एक समारोहवीच...

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक निशा डाँगीले सवारी दुर्घटना न्यूनीकरणका उपायसहित प्रतिनिधिसभामा आज जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छन्। बढ्दो सवारी दुर्घटनाबाट प्रत्येक वर्ष दुई हजारभन्दा...

सुर्खेत   :   भौगोलिक रूपमा कठिन तथा चुनौतीपूर्ण स्थानहरूमा पूर्वाधार निर्माणको जिम्मा लिँदै आएको नेपाली सेनाले यसै वर्ष हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने जनाएको छ । भौगोलिक विकटताका कारण निर्माणमा...

सुर्खेत  :  बिहीबार बिहानदेखि कर्णालीका सबैजसो जिल्लाहरूमा वर्षा र हिमपात भइरहेको छ । वर्षा र हिमपातसँगै चिसो बढेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।...