

दैलेख : गुराँस गाउँपालिकामा कार्यरत करार कर्मचारीको करार सम्झौता नगर्ने विषयलाई लिएर गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ । शुक्रवार करार कर्मचारीले गरेको आन्दोलनले उग्र रुप लिएपछि कार्यालयमा तोडफोड गरिएको...
काठमाडौं : नेपालमा थप २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण भएका ३७१८ नमूनामध्ये २२९ नमूनाको पोजिटिभ रिपोर्ट आएको...
काठमाडौं : एकैदिन २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३१७५ नमूना परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो।...
दैलेख : स्थानीय सरकारले आवश्यकता भन्दा आफ्ना निकटलाई जागिर खुवाउन मात्र करार कर्मचारी नियुक्त गरिएको भन्दै जिल्लाको ठाटिकाँध गाउँपालिकाले करारमा नियुक्त गरिएका कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने भएको छ...
काठमाडौँ : कोरोनाको ग्राफ फेरि उकालो लागेको छ । गत २४ घण्टामा १६८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको परीक्षण...
दैलेख : दैलेखलाई पूर्ण खोप सुनिश्चितता, निरन्तरता र दिगोपना घोषणा गरिएको छ । शनिवार स्वास्थ्य सेवा कार्यालय दैलेखद्धारा आयोजित एक कार्यक्रमका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चितता, निरन्तरता र दिगोपना...
कालिकोट : कालिकोट जिल्लाको सदरमुकाम मान्ममा घर भत्किएको छ। आइतबार साँझ ५ बजेर १९ मिनेटमा तीन तलाको घर भत्किएको हो। घटना स्थालबाट तीन जनाको जीवितै उद्वार गरिएको छ।...
दैलेख : सुर्खेत जिल्ला अदालतले राउटे समुदायकी युवतीलाई यौन दुर्व्यवहार गर्ने तीनजनालाई कैद र जरिवाना तोकेको छ। अदालतका न्यायाधीश डा। राजेन्द्रकुमार आचार्यको एकल इजलासले राउटे युवतीलाई यौन दुव्र्यवहार गर्ने...
काठमाडौं : नेपालमा ओमिक्रोन भेरिएन्टको नयाँ उपप्रजाति बिए पोइन्ट फाइभ पुष्टि भएको छ। धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङका क्रममा ओमिक्रोनको उपप्रजाति बिए पोइन्ट फाइभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...
काठमाडौँ : नेकपा एमालेले आफ्नो विभिन्न विभागहरुको सचिवहरु मनोनयन गरेको छ । एमाले केन्द्रीय सचिवालयको आइतबार भएको बैठकले प्रचार तथा प्रकाशनको सचिवमा गगन विष्ट, संगठन विभागमा सम्झना देवकोटा, परराष्ट्र...