Loading... आजः बुधबार, असार १७, २०८३
Trending

दैलेख : पुस १९ गते रातीआगो लागेर घाइते भएका राउटे युवा नारायण शाहीको मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमाउपचार गराईरहेको भएपनिचिकित्सकले नै उपचार सम्भव नभएको बताएपछि दैलेख लिएर...

काठमाडौं : आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु पुष्टि भएकामध्ये चालक दलका सदस्य , विदेशी नागरिक र पहिचान नखुलेका शवहरु काठमाडौं ल्याइने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले...

काठमाडौं  :  पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानका घाइतेहरुको उद्धार कार्य जारी छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएका कर्मचारी र नेपाली सेना र प्रहरीसहित स्थानीयहरुले दुर्घटनामा परेका...

डा धर्मराज रेग्मी सजिलै रोकथाम गर्न सकिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पनि एक हो। यदि सही समयमा क्यान्सर हुनु भन्दा अगाडिको अवस्था पत्ता लगाई सही उपचार गर्न सकियो भने...

बाँके  :  गत वर्ष पूर्ण खोप जिल्ला घोषणा गरिएको बाँकेको नेपालगञ्जमा दादुरा संक्रमण फैलिएको छ। नेपालगञ्ज उपमहानगरका ५, ७ र ८ नम्बर वडामा फैलिएको दादुराबाट २९ बालबालिका संक्रमित भएका...

दैलेख  :  राउटे समुदायका एक युवा आगोमा जलेर घाइते हुनुभएको छ । मङ्गलवार राति सुतेकै बेलामा ओढेको बल्यांकेटमा आगो सल्किएर ४० वर्षीय नारायण शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय...

दैलेख  : जिल्लाको दुल्लु नगरपालिकाको टिप्पर दुर्घटनामा परेको छ । नगरपालिकाको भे १ ग ७७ नम्बरको टिप्पर दुर्घटनामा परेको हो । दुल्लुबाट पादुकातर्फ गईरहेको टिप्पर दुल्लु नगरपालिका–९ पादुकास्थित मध्यपहाडी...

दैलेख  :  स्वच्छ र सुन्दर नगरपालिका निर्माण गर्न अभियान सञ्चालन गरिएको छ । जिल्लाको नारायण नगरपालिकाले नगरपालिकालाई स्वच्छ र सुन्दर सहरका रूपमा विकास गर्न अभियान सञ्चालन गरेको हो ।...

दैलेख  : जिल्लाको दुल्लु नगरपालिकास्थित दुल्लु अस्पतालमा अप्रेशन थ्रियटर स्थापना गरि सञ्चालनमा आएको छ । नगरपालिकाले सञ्चालन गरिरहेको अस्पतालमा थ्रियटर स्थापना गरि सञ्चालनमा ल्याईएको हो । प्राथमिक स्वास्थ्य सेवा...

अमृत बहादुर प्याकुरेल दैलेख  :  नेपाल सरकारको एक पालिका एक अस्पताल कार्यक्रम अन्तर्गत भगवतिमाई गाउँपालिकाले दश शैय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका गाउँपालिका...