Loading... आजः मङ्लबार, असार १६, २०८३
Trending

सुर्खेत  :  कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित पूर्णखोप प्रदेश घोषणासभा समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप...

दैलेख  :  दैलेखमा ठूलोओख्तो भनिने जडीबुटी खाएका एक जनाको ज्यान गएको छ । दुई जना गम्भीर बिरामी परेका छन् । भगवतीमाई गाउँपालिका–४ तुर्सूगाउँका २५ वर्षीय नर्तम विकको ज्यान गएको...

काठमाडौँ  :   सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार आज राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जान...

जुम्ला  :   जुम्लाका सामुदायिक विद्यालयहरूमा नमुनाको रुपमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ । स्थानीय सरकारसँगको समन्वयमा पेस नेपालले हिमा गाउँपालिका, कनकासुन्दरी र सिंजा गाउँपालिकाका विद्यालयमा महिनावारी कक्ष स्थापना...

सुर्खेत   :   सुर्खेतको वीरेन्द्रनगरस्थित एक होस्टेलमा आठ वर्षीय बालक शंकास्पद अवस्थामा मृत भेटिएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा बालक मृत भेटिएका...

जाजरकोट :   जिल्लाको कुशे गाउँपालिकामा अरिङ्गालले टोकेर एक जनाको ज्यान गएको छ । कुशे गाउँपालिका –८ जिन्तालाकी ६३ बर्षीया कालिकादेवी सिंहको ज्यान गएको हो । वडाध्यक्ष डिल्लीबहादुर सिंहले बाख्रा...

दैलेख  :   चट्याङमा परेर नौ जना घाइते र एक जनाको मृत्यु भएको छ । दैलेख जिल्लाको महावु गाउँपालिका –३ बासी रिठ्ठामा परेको चट्याङमा परी नौ जना घाइते र एक...

दैलेख  :  दैलेखको ठाँटीकाँध गाउँपालिकामा सर्पले टोकेर किशोरीको मृत्यू भएको छ । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकामा –१ नुवावनकी १७ वर्षीय कल्पना शाही रहेकी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक...

सुर्खेत  :   कर्णाली प्रदेशवासीले दूषित पानी पिउने गरेको पाइएको छ। एक स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा १९ प्रतिशत जनताले मात्रै शुद्ध पानी पिउने गरेका छन्। तीमध्ये ८१ प्रशितले दूषित पानी...

सुर्खेत  :   कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–४ बस्दै आएकी वर्ष ३० कि जानकी रेग्मी अधिकारीको आज शल्यक्रिया गरिसकेपछि अस्पतालमै मृत्यु भएको उनका...