Loading... आजः बुधबार, जेष्ठ १३, २०८३
Trending

दाङ  :   लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजानीमा दिएका छन । सङ्घीय सरकारमा गठबन्धन परिवर्तन भएर नयाँ गठबन्धन परेपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले पदबाट बिहीबार राजीनामा दिएका हुन...

दैलेख  :  दैलेखको शिरस्थान, नाभिस्थानमा रहेको पेट्रोलियमपदार्थको अन्तीमअन्वेषण तथाउत्खननकालागि चीनबाट ल्याइएकाउपकरण बोकेका ठुला ट्रक मोड नपुगेकाकारण कर्णाली राजमार्गमा अड्किएका छन । ४१ फिटसम्म लामा पाँचवटा ठूला ट्रकहरू भने कर्णाली...

सुर्खेत  :   कर्णाली प्रदेशमा एक साताभित्र नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ । माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएसँगै प्रदेश प्रमुख...

सुर्खेत  :   कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन्। बुधबार बसेको कर्णाली प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन्। केन्द्रको सत्ता समीकरण परिवर्तनको...

दैलेख  :   संघीय संसद प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति एवम दैलेख क्षेत्र नं १ का साँसद अम्मरबहादुर थापाले सहकारीले कृषि उत्पादन र बजारको प्रबद्र्धन गर्न जरुरी...

सुर्खेत  :   कर्णाली प्रदेशका मुख्यमन्त्री एवम माओबादी पार्टि कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले केन्द्रि सत्तागठबन्धधनको निणय नमानेका कारण कर्णाली प्रदेशमा राजनितिक माहोल तातिएको छ । केन्द्रीय सत्ता...

सुर्खेत  :   कर्णाली प्रदेश सभाको बैठक आजका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरिरहेका बेला मुख्यमन्त्री स्वंयमले आजको बैठकमा उपस्थिति हुन नस्कने भन्दै...

दैलेख  :   दैलेखको शिरिस्थान,नाभिस्थानमा रहेको पेट्रोलियम पदार्थको अन्बेषण तथा उत्खनन् लागि चीनबाट ल्याइएका उपकरणहरु दैलेख पुगेका छन् । चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाबाट सामान सहितका पाँच वटा साना ट्रक...

दैलेख  :   जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दहालले समाजमा शान्ती सुब्यबस्था र अपराध नियन्त्रण प्रमुख लक्ष्य रहेको बताएका छन । नयाँ प्रहरी प्रमुखका रुपमा दैलेख पुगेका दहालले...

सुर्खेत  :   कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशमा रहेका दश जिल्लाका १३ सामुदायिक विद्यालयलाई नुमना विद्यालय बनाउने तयारी गरेको छ । एक जिल्ला एक नमुना विद्यालय भौतिक पूर्वाधार निर्माण एवम्...