

विराटनगर : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार...
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालद्वारा प्रदेशसभामा...
कमल शर्मा दैलेख : तत्कालीन गाउँ विकास समिति (रावतकोट,वडालम्जी,भैरीकालीकाथुम,बाँसी,रानीवनका) किसानहरुलाई सिचाई सुविधा पु¥याउने उद्देश्यले ३७ वर्ष अधि सुरु गरिएको गिताचौर –रावतकोट सिचाई आयोजना निर्माण सम्पन्न हुन सकेको छैन ।...
दैलेख : विश्व रक्तदाता दिवसको अवसरमा दैलेखमा सचेतना कार्यक्रम गरिएको छ । दैलेख जेसिज स्वयमसेवी रक्तदाता समाज दैलेख, कर्णाली युथ, ब्लड फर नेपाल लगायतका नागरिक समाज संस्थाहरुको आयोजनामा सचेतना...
दैलेख : जिल्लाको नारायण नगरपालिकाले नगरपालिकामा रहेको मेलमिलापकर्तालाई मेलमिलाप सम्बन्धी दुई दिन तालीम दिन लागेको छ । न्यायिक समितिको प्रभावकारिता र मेलमिलापकर्ताहरुको भूमिका विषयमा तालिम केन्द्रित रहेको नारायण नगरपालिकाले...
दैलेख : दैलेखको दुल्लु नगरपालिका–१३ खाती गौँडाका पछिल्लो समय प्याज,बोडी,केराउ,सिमी, टमाटर, भिण्डी,करेला,काँक्रा, चिचिन्डा,लौका लगायतका तरकारी लगायत खाद्य बालीको बीउ उत्पादनमा आकर्षित भएका छन् । जीवन निर्वाहका लागी परम्परागत खेती,...
सुर्खेत : कर्णाली प्रदेश लोकसेवा आयोगमा रिक्त रहेको सदस्य पदमा भक्तबहादुर ढकाल नियूक्त भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा ढकाललाई प्रदेश प्रमुख तिलक परियारले सदस्य पदमा नियूक्त...
दैलेख : जिल्लाको भगवतीमाई गाउँपालिका –२ (साबिक रुम गाविसको वडा नः ७) मा एक दशक अघि ४० घर थिए । ४० घर भएको गाउँमा अहिले ७ घर परिवार मात्र...
दैलेख : अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल रद्द भएको छ । वर्षाका कारण अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा...
सुर्खेत : कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि...