Loading... आजः शनिबार, साउन ५, २०८१
Trending

नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवै टीमले अंक बाँडे


दैलेख  :   अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल रद्द भएको छ । वर्षाका कारण अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा हुने भनिएको खेल रद्द भएको हो ।

खेल रद्द भएसंगै नेपाल र श्रीलंकाले १–१ अंक बाडेका छन् । रंगशालामा बाक्लो संख्यामा उपस्थित र टेलिभिजन लाइभको प्रतीक्षामा बिहानैदेखि बसेका नेपाली समर्थक निराश बनेका छन् । नेपालले एक टेस्ट राष्ट्रसँग खेल्ने मौका गुमाएको छ ।