Loading... आजः आइतवार, जेष्ठ १०, २०८३
Trending

देशभर कोरोना संक्रमितको संख्या ७५ मेरो कर्णाली बाँके बैशाख २१ गते   बाँकेको नेपालगन्जमा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार नेपालगन्जकै...

मेरो कर्णाली बाँके बैशाख २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४...

मेरो कर्णाली बीरगञ्ज वैशाख २१ गते । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला...

मेरो कर्णाली काठमाण्डौ बैशाख २१ गते । सरकारले वैशाख २५ गते पछि लकडाउनको स्वरुप बदल्ने भएको छ। आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको स्वरुप बदल्नेबारे आवश्यक रणनीति तयार पार्ने निर्णय...

मेरोकर्णाली काठमाण्डौ बैशाख २१, विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ। गैरआवासीय नेपाली संघ ९एनआरएनए०, स्वास्थ्य समितिले संकलन गरेको...

मेरो कर्णाली काठमाण्डौ,बैशाख २० गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा पार्टी उपाध्यक्ष वामदेव गौतम अब प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ । शनिबार साझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको...

मौसमको डरले चिन्तित किसान मेरो कर्णाली दैलेख,वैशाख २० गते । दैलेखको भगवतिमाई गाउँपालिका वडा न ः ४ जगनाथमा सामाजिक दुरी कायम गर्दै गहुँ काट्दै । तस्बिर कृष्ण प्रसाद अधिकारी...

ग्रीन जोनमा बस चल्ने, स्कुल, कलेज नखुल्ने नयाँ दिल्ली एजेन्सी १९, २०७७ कोरोना भाइरस फैलिन नदिन भारतमा लकडाउन फेरि थपिएको छ। यही मे ३ तारिखमा सकिन लागेको लकडाउनलाई भारत...

दैलेख,वैशाख १७ गते । विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड १९)का कारण मुलुक बन्दा बन्दीको अवस्थामा रहँदा जनताको सुरक्षामा खटिने प्रहरी मास्कको भरमा सुरक्षामा खटिन बाध्य भएको पाइएको छ । गृह...

मेरोकर्णाली संवाददाता बैशाख १७, २०७७ काठमाडौं नेपालमा कोरोना भाइरस ९कोभिड(१९० का तीनजना बिरामी थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा र पर्साका तीनजनामा कोरोना भाइरस पुष्टि भएको...