Loading... आजः बुधबार, जेष्ठ १३, २०८३
Trending

दैलेख  :  विद्यार्थीलाई आयुर्बेद तथा योग शिक्षा दिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम अन्तरगत तीन वठा विद्यालयमा अध्यनरत विद्यार्थीलाई आयुर्बेद तथा योग...

दैलेख  : कोरोना बाट प्रभावित भएका युवा,एकल महिला र घरेलु हिसामा परेका महिलाहरुलाई बाख्रा बितरण गरिएको छ । गुराँस गाउँपालिका –६ का २५ जना किसानलाई बाख्रा बितरण गरिएको हो...

दैलेख  :  कर्णालीको दैलेख, सुर्खेत, सल्यान लगाएतका जिल्लामा फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख राउटे समुदायलाई खाद्यान्न वितरण गरिएको छ । सामाजिक सेवा केन्द्र ९सोसेक० नेपालले खाद्यान्न उपलब्ध गराएको हो...

दैलेख  :  पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपी मध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्का समेत तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैद गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट...

काठमाडौं :  नेकपा एमालेले सातवटै प्रदेश अध्यक्ष तोकेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षका लागि अध्यक्ष केपी शर्मा ओलीले सात जनाको नाम पढेर प्रस्ताव गरेका थिए...

जुम्ला  : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएसलगायतका शैक्षिक कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरेकी छन् । ७६ करोडमा बन्न लागेको क्वार्टर र एकेडेमी भवनको शिलान्यास...

काठमाडौँ  :  पछिल्लो २४ घण्टामा २४२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार २६८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या...

काठमाडौं  : नेपाली काँग्रेसले १४ औँ महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । महाधिवेशनमा सभापतिमा पाँच जना , दुई उपसभापतिका लागि सात, दुई...

दैलेख :  आफुलाई धामी आएको भन्दै श्रीमतीको शरिरमा तातो पानी र अगुल्टोले पोलेको कसुरमा दैलेखमा एक युवकलाई दैलेख जिल्ला अदालतले दुई वर्ष कैद, २० हजार जरिवाना, ५० हजार पीडितलाई...

दैलेख  :  नारायण नगरपालिका–११मा एक दिने पशुस्वास्थ्य शिबिर सम्पन्न भएको छ । नारायण नगरपालिका पशुपंक्षी विकास शाखाको आयोजनामा र वडा कार्यालयको समन्वयमा शिविर सम्पन्न गरिएको हो । शिविर उद्घाटन...