

काठमाडौं : भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए...
काठमाडौं : सर्वोच्च अदालतले ९ महिनाभित्र संघीय निजामती सेवा ऐन जारी गर्न सरकारलाई आदेश जारी गरेको छ । थारु कल्याणकारिणी सभा र अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमाथि फैसला...
सुर्खेत : सुर्खेतमा मिटरब्याज ठगी सम्बन्धी ४२ मुद्दा दर्ता भएका छन् । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याजका पीडितहरूलाई प्रशासन कार्यालय मार्फत निवेदन दिन आह्वान गरेको थियो ।...
सुर्खेत : कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले हरेकजसो कार्यक्रममा भन्ने गर्छन्–वित्तीय र प्रशासनिक संघीयता ठिक ढंगले लागु भएको छैन । कर्णालीको प्रशासनिक संघीयता जर्जर छ । शर्माले भनेजस्तै राजनीतिक सत्ताभन्दा...
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ । बुधवार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले २०४६ पछि उच्च पदस्थ राजनीतिक लाभका पदमा...
काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको फैसलाविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो। टीकापुर...
काठमाडौँ : कैलालीको टिकापुर घटनामा संलग्न रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट जन्मकैदको सजाय पाएका रेशमलाल चौधरीको जन्मकैद सजाय सर्वोच्च अदालतले पनि सदर गरेको छ ।...
दैलेख : चट्याङ लागेर एकै परिवारका चार जना घाइते हुनुभएको छ । सोमवार राती ११ बजे सुतीरहेको बेला जिल्लाको डुगेश्वर गाउँपालिका –२ लाकुरीको खाम्ते स्थित प्रविन विकको घरमा चट्याङ...
दैलेख : दैलेख जिल्लाको भैरबी गाउँपालिका –२ रावतकोट स्थित एक घरमा आगलागी हुँदा छ वटा चौपाय जलेर मरेका छन एक वटा चौपाय घाईते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी...
दैलेख : दैलेख दुल्लु नगरपालिका–७ बाहुनगाउँस्थित आधारभुत स्वास्थ्य केन्द्रमा भएको आगजनीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको भएको छ । शनिबार राति स्वास्थ्य केन्द्रमा आगजनी भएको र राति...