Loading... आजः आइतवार, बैशाख १३, २०८३
Trending

काठमाडौं  :  सरकारले सांसद विकास कोष ब्युँताएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए । आर्थिक...

रिहा भए रेशम चौधरी

काठमाडौँ  :  टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरी रिहा भएका छन्। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज कारागारबाट रिहा भएका हुन्...

सुर्खेत  :  कर्णालीका तीन पत्रकार प्रादेशिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । कर्णाली प्रदेश सरकारले पत्रकारहरुलाई पुरस्कृत गरेको छ । तीनै जना पत्रकारहरुलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार–२०७९ बाट सम्मानित गरिएको...

काठमाडौं  :  सरकारले यस वर्ष २५ हजार भूमिहीनहरूलाई लालपूर्जा वितरण गर्ने भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले संसदमा बजेट भाषण गर्दै भूमि आयोगमार्फत् २५ हजार भूमिहीनहरूलाई जग्गाधनी पूर्जा वितरण गर्ने...

काठमाडौं  :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दवासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् । यसअघि समानुपातिक सांसद...

सुर्खेत  :  कर्णाली प्रदेश सभाको विषयगत समितिका सभापतिको चयन भएको छ । समितिमा रहने चार वटै विषयगत समितिका सभापति चयन गरिएको हो । आज (आइतबार) भएको समिति सभापतिको निर्वाचनमा...

काठमाडौँ  :  राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी गरेका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४...

सुर्खेत  :  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्ड सहित सबै काण्डको छानबिन हुनुपर्ने बताएका छन् । आईतबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा...

काठमाडौं  :  मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । अघिल्लो वर्षकी मिस नेपाल...

दैलेख  :  महावु गाउँपालिकाका एक हजार नौ सय २९ घर परिवारलाई खानेपानी खुवाउने उद्देश्यले सुरु गरिएको महावु बृहत् खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको छ । खानेपानी मन्त्रालय खानेपानी तथा...