

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९६७ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।...
जाजरकोट : छेडागाड नगरपालिका–५, थलह बजारमा रहेको एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीले नक्कली ऋणी खडा गरेर लाखौँ रकम हिनामिना गरेको पाइएको छ । थहल शाखाका कर्मचारीले चार...
दैलेख : दैलेखमा करिब ७३ हजार पशुमा लम्पी स्किन रोग देखिएको छ। पशुमा महामारीका रूपमा लम्पि स्किन रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन्। लम्पी स्किन रोगका कारण हालसम्म...
दैलेखः: दैलेखको गुराँस गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभा अन्तर्गत १२ औँ अधिवेशनको पहिलो बैठकमा शुक्रबार गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले नीति...
दैलेख : खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको ठाटिकाँध गाउँपालिका–४ माझचौरकी १७ वर्षिया किशोरी उर्मिला कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।...
काठमाडौँ : नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु लामो नरहेको दाबी गरेका छन् । अब सरकारको विकल्प खोज्ने बेला आएको उनको भनाइ छ । शुक्रवार संसद भवन...
काठमाडौँ : वीर अस्पतालका सात सय जनरल बेड शुक्रबारदेखि निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषदले वीरका सात सय वेड सर्वसाधारणका लागि निःशुल्क गर्ने...
बझाङ : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ। बझाङमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका मन्त्री सिंहको उपचारको क्रममा निधन भएको हो। नेपालगन्जको...
काठमाडौँ : विशेष अदालतले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव एवं आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा सजाय निर्धारण गरेको छ। मंगलबार...
सुर्खेत : कर्णाली प्रदेश योजना आयोगले बजेट निर्माणका क्रममा बिचौलियामार्फत अर्थमन्त्रीलाई दबाब दिने कर्मचारीलाई कारबाही गरेको दाबी गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै कर्मचारीलाई कारबाही गरेको जानकारी...