Loading... आजः शुक्रबार, बैशाख ११, २०८३
Trending

कमल शर्मा दैलेख  :   दैलेखका ग्रामिणक्षेत्रमा बाली जोगाउँन मुस्किल पर्ने गरेको छ । जंगली जनावरले बाली पाक्नु अगाडीनै खाएर नष्ट गर्ने समस्या कारण किसानलाई बाली जोगाउँनै मुस्कील हुने गरेको...

काठमाडौँ  :   ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले गत साउन २१ गते दिएको आदेश तत्काललाई अलपत्र पर्ने अवस्था आएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल...

सुर्खेत  :  कर्णाली प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा हुने भएको छ। प्रदेश स्थापना तथा सहिद दिवस र साउन शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारमा सार्वजनिक...

दैलेख  :   जिल्लाको गुराँस गाउँपालिकाले गाउँपालिकाको आम्दानीको स्रोत बढाउन व्यवसाय दर्ता तथा नविकरण सम्बन्धी घुम्ति शिविर संञ्चालन गरेको छ । गुराँस गाउँपालिकाका सबै वडामा रहेका ब्यबसायीहरुको अभिलेख अध्यावधिक गर्न,संचालनमा...

सुर्खेत  :   संघीय शिक्षा विधेयकको विरोध गर्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना दिएको छ । ‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ नाराका साथ...

सुर्खेत  :   कर्णाली प्रदेशको निजामती सेवा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बिहीबार बसेको प्रदेशसभा बैठकमा...

काठमाडौँ  :   पहाडी तथा हिमाली जिल्लामा हुने अतिरिक्त सयमका अवस्थित उडानलाई सुरक्षित र व्यवस्थित बनाउन भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले थप कडाइ गरेको छ । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका...

कमल शर्मा दैलेख  :   दैलेख जिल्ला भगवतीमाई गाउँपालिका –२ की २२ वर्षिया सुनमाया विक गोठाला गएको बेला मेलको रुखमा झुन्डिएर आत्महत्या गरिन । श्रीमान् वैदेशिक रोजगारीमा मलेसिया रहेको बेला...

सुर्खेत  :   कर्णाली प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरुद्ध गरेको छ । मंगलबार बसेको प्रदेशसभाको बैठक एमालेले अवरुद्ध गरेको हो । एमालेले नागरिक उड्डयन प्राधिकरणको निर्णयले कर्णाली...

सुर्खेत :  कर्णाली प्रदेशमा रहेको मन्त्रालयमानै कर्मचारी समयमै उपस्थित नुहने गरेको पाइएको छ । मंगलबार कर्णाली प्रदेशसभा अन्तर्गतको प्रदेश मामिला समितिले मन्त्रालयमा गरेको छड्के अनुगमनमा अधिकांश कर्मचारीहरु समयमै कार्यालय...