

सुर्खेत : कर्णाली प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गतेका लागि आह्वान गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बजेट अधिवेशन जेठ ११ गतेका लागि आह्वान...
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट आज...
काठमाडौँ : सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । नीति तथा कार्यक्रमले...
दैलेख : सरकारले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार अपराह्न सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको नीति...
दैलेख : संघ सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कर्णालीलाई उच्च प्राथमिकता दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषिदेखि सडक पूर्वाधारले प्राथमिकता पाएको हो...
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बजेट निर्माणका सम्बन्धमा मन्त्रालयहरुमा योजना माग्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताएका छन् । ‘हरेक जिल्लामा प्रदेश सरकारका आफ्नै कार्यालयहरु छन्, स्थानीय तह छन्,...
सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अन्र्तराष्ट्रिय विकास साझेदारको लगानी अनुसार कर्णालीले प्रतिफल पाउन नसकेको बताएका छन । सोमबार कर्णालीमा कार्य क्षेत्र बनाएर काम गर्ने अन्र्तराष्टिय विकास...
दैलेख – दैलेखको बसन्त मावि किमुगाउँमा अध्यनरत विद्यार्थीहरु मध्ये उत्कृष्ट स्थान प्राप्त गर्ने दश जना विद्यार्थीलाई तपेन्द्र रावल स्मृति छात्रबृति पुरस्कार प्रदान गरिएको छ । अघिल्लो आर्थिक वर्षको...
जाजरकोट : श्रीज्योति फाउन्डेसनले भुकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित छान्राहरूलाई छात्रवृत्ति वितरण गरेको छ । फाउन्डेसनले गैरआवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका...
सुर्खेत : कोहलपुर–सुर्खेत १३२ केभी विद्युत्को निर्माणधीन प्रशारण लाइनमा निर्माण्मा देखिएका समस्याबारे कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आयोजना प्रमुख लगायतसँग छलफल गरेका छन । छलफलमा मुख्यमन्त्री कँडेलले प्रसारण...