Loading... आजः बिहिबार, बैशाख १७, २०८३
Trending

काठमाडौं :  शनिबार मुलुकमा ८,९८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १०५ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन्...

काठमाडौँ :  सर्वोच्च अदालतले पुनस्र्थापना गरेको करिब तीन महिनामै प्रतिनिधि सभा पुनः विघटन गरिएको छ । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को सिफारिसमा शनिबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन सदर गर्नुभएको...

  दैलेख  :  पूर्व आपूर्ति सहायक मन्त्री डा. प्रेमबहादुर शाहीको निधन भएको छ । पूर्व सहायक मन्त्री शाहीको बिहीवार राती काठमाण्डौंमा निधन भएको हो । आठ वर्षदेखि दम रोगले...

दैलेख  :  बिहीवार राती देखि परेको अबिरल बर्षातले घर भत्किँदा दैलेखमा एक जनाको मृत्यु भएको छ । जिल्लाको भैरबी गाउँपालिका–२ रावतकोटस्थित बालेसैनीकी ६२ बर्षीया बृद्धा लक्ष्मी थापाको मृत्यु भएको...

काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका आठ हजार ४०७ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा २२ हजार ३५३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

काठमाडौं  :  कोभिड १९ महामारीविरुद्ध एकजुट भएर लड्न नेपालले एसियाली मुलुकहरुलाई आग्रह गरेको छ । ‘एसियाको भविष्य’ विषयक २६ औं अन्तर्राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोपको निश्पक्ष...

काठमाडौं  :  संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिएको छ । बिहीबार राष्ट्रपतिले नयाँ सरकार गठनका लागि शुक्रबार ससाँझ...

दैलेख  :  जिल्ला प्रशासन कार्यालय दैलेखले कोरोनाको नाममा आफुखुसी रकम संकलनमा रोक लगाएको छ । विश्वभरी फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि भन्दै दैलेखमापनि विभिन्न व्यक्ति...

काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका आठ हजार २२७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २१ ह्जार ६९५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

काठमाडौं  :  नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । सिंहदरबार पुगेर सभापति शेरबहादुर देउवाले कोरोना रोकथाम, उपचार तथा नियन्त्रणबारे १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका...