

काठमाडौँ : सांसद् हृदयेश त्रिपाठी नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी गठन भएको घोषणा गरिएको छ । पार्टी घोषणा...
काठमाडौँ : कांग्रेस सभापतिको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशमान सिंह र विमलेन्द्र निधि दुवैको समर्थन लिएका छन् । पहिलो चरणमा देउवासँगै नेतृत्व परिवर्तनको एजेन्डा लिएर...
दैलेख : विद्यार्थीलाई आयुर्बेद तथा योग शिक्षा दिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम अन्तरगत तीन वठा विद्यालयमा अध्यनरत विद्यार्थीलाई आयुर्बेद तथा योग...
दैलेख : बालविवाह गरेको कसूरमा एक युवकलाई दैलेख जिल्ला अदालतले ६ महिना कैद र पाँच हजार जरिवाना गरेको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ चाल्नेका २३ वर्षीय भक्तिराम कँडेललाई १५ बर्षीया...
दैलेख : कोरोना बाट प्रभावित भएका युवा,एकल महिला र घरेलु हिसामा परेका महिलाहरुलाई बाख्रा बितरण गरिएको छ । गुराँस गाउँपालिका –६ का २५ जना किसानलाई बाख्रा बितरण गरिएको हो...
काठमाडौं : पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार ४१६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या...
काठमाडौं : नेपाली काँग्रेसको जारी १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा २२ सयभन्दा बढी मत मत खसेको छ । सोमबार मध्याह्न १२ बजेदेखि सुरु भएको मतदानमा साँझ ५ बजेसम्म...
दैलेख : कर्णालीको दैलेख, सुर्खेत, सल्यान लगाएतका जिल्लामा फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख राउटे समुदायलाई खाद्यान्न वितरण गरिएको छ । सामाजिक सेवा केन्द्र ९सोसेक० नेपालले खाद्यान्न उपलब्ध गराएको हो...
दैलेख : पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपी मध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्का समेत तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैद गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट...
काठमाडौं : नेकपा एमालेले सातवटै प्रदेश अध्यक्ष तोकेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षका लागि अध्यक्ष केपी शर्मा ओलीले सात जनाको नाम पढेर प्रस्ताव गरेका थिए...