

सुर्खेत : कर्णाली सरकारले सुर्खेतका बाढीपीडितका लागि १२ करोड निकासा गरेको छ । विसं २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगङ्गा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका...
दैलेख : जिल्लाको महावु गाउँपालिका–३ बासीको रिठ्ठामा निर्माणाधिन १२० किलोवाटको जगनाथ भैरव सोलार मिनिग्रिड आयोजना निर्माणको अन्तीम चरणमा पुगेको छ । लकडाउन र कोरोना कहरबिच १२० किलोवाट क्षमताको मिनिग्रिड...
दैलेख : प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखको अध्यक्षमा पुस्कर थापा(पुरुषोत्तम) निर्वाचित भएका छन । सोमवार भएको प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखको छौठौ जिल्ला अधिबेशन बाट थापाको अध्यक्षतामा...
दैलेख : महिला शसक्तिकरण मञ्च नेपाल दैलेखको अध्यक्षमा सुनिता चन्द निर्वाचित भएकी छिन । महिला शसक्तिकरण मञ्च नेपालको १४ औँ वार्षिक साधारण सभा तथा ७ औँ जिल्ला अधिबेशन बाट...
दैलेख : दैलेखमा बुस्टर खोप मात्रा दिन थालिएको छ । कोभिसिल्ड खोपको दोश्रो मात्रा लगाएको ६ महिना पूरा भएकालाई बुस्टर खोप मात्रा दिन थालिएको हो । यहाँ आइबारदेखि बुस्टर...
काठमाडौँ : पछिल्लो २४ घण्टामा थप १० हजार २५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको...
सुर्खेत : नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले चार मन्त्रालयमा आफ्नो दावी नछाड्ने निर्णय गरेको छ । मंगलबार बसेको दलको बैठकले सबैभन्दा ठूलो दल भएको नाताले चार मन्त्रालयमा...
दैलेख : कोरोना भाइरस संङक्रमणको जोखिम बढ्दै गएपछि दैलेखमा तपाईको मास्क खै ? अभियान सुरु गरिएको छ । कोरोनाको हटस्पट बनेको दैलेखमा केही महिना कोरोनाको संङक्रमण दर शुन्यमा झरेपछि...
सुर्खेत : वीरेन्द्रनगर नगरपालिका १० बुदबुदीमा एकै घरका चार जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ उनीहरु मृत फेला परेका हुन् । प्रहरी कार्यालयका...
सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुलबुले भ्यू टू होटेलबाट लागूऔषधसहित १० पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी...