Loading... आजः सोमवार, भदौ २९, २०८३
Trending

  काठमाडौं  :  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय ९कक्षा ११ र १२० सानोठिमी, भक्तपुरद्वारा २०८० सालमा सञ्चालन...

सुर्खेत  :  कर्णालीका ७९ पालिकामध्ये ७२ वटा पालिकामा ४८१ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । अनियमितता बढी हुने गरेको प्रदेशका...

धनगढी  :  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट उनले नेकपा एमाले र राप्रपाबाहेकका दलहरूबाट दुईतिहाइ मत पाएका हुन्। केन्द्रमा बनेको नयाँ...

काठमाडौँ  :  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०का दुई महिला विमान चालक (पाइलट)ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन् । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान...

दैलेख  :  दैलेखमा चालु आर्थिक वर्ष ०७९÷८०को आठ महिनामा ३०.४१ प्रतिशत विकास बजेट खर्च भएको छ । बितेको आठ महिनामा विकास लक्षित बजेटको पुँजीगत खर्च हेर्दा निराशाजनक देखिएको छ...

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको बताएका छन । अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने...

दैलेख  :  भगवतीमाई गाउँपालिका–२ रुमका राम बहादुर रावत बर्षमा दुई पटक कालापहाड जाने गर्थे । बर्षे बाली लगाएर हिउँदे बाली लगाउन आउँने र हिउँदे बाली लगाएर बर्षे बाली लगाउन...

दैलेख  :  दैलेख पर्यटन,व्यापार तथा सास्कृतिक महोत्सव सुरु भएको छ । फागुन १९ देखी २९ गते सम्म सञ्चालन हुने महोत्सवको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विनोद...

सुर्खेत  :  प्रदेशको आफ्नै प्रयोगशाला सुर्खेत कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला संचालनमा आएको छ । विगतमा प्रयोगशाला नहुँदा प्रदेश बाहिर कुनैपनि रोगको परीक्षण गर्न पठाउनुपर्ने अवस्था रहेकोमा अव प्रदेशको आफ्नै...

बिपन्नलाई बाख्रा वितरण

दैलेख  :  भगवतीमाई गाउँपालिकाले गाउँपालिकमा रहेको बादी समुदायका १३ घरपरिवारलाई निशुल्क बाख्रा वितरण गरिएको छ । भगवतीमाई गाउँपालिका पुश शाखाको वार्षिक कार्यक्रम अनुसार गाउँपालिकामा रहेको १३ घर परिवारलाई बाख्रा...