

दैलेख : दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत् दुईजना कोरोनाका बिरामीको मृत्यु भएको छ । यो संगै जिल्लामा कोरोना सङक्रमण बाट मुत्यु हुनेको संख्या १६ पुगेको छ । जिल्ला सदरमुकामस्थित अस्पतालको...
दैलेख : गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र गतिमा फैलिएका बेला दैलेख अस्पलामाजटिल खालका बिरामीहरूको उपचार गर्ने भन्दै आइसियु र भेन्टिलेटर कक्ष जडान गरिएको थियो। पाँच वटा आइसियु बेडसँगै...
दैलेख : नारायण बहुमुखी क्याम्पस दैलेखको प्रमुखमा नियुक्त हुनुभएका नरबहादुर शाही । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले रिक्त रहेका १७ पदाधिकारी नियुक्त गरे संगै विभिन्न क्याम्पसका क्याम्पस प्रमुखको नियुक्त गरिएको...
काठमाडौं : मंगलवार थपीए नौ हजार ४८३ संक्रमित थपिएका छन भने देशभर कोरोना संक्रमणले थप २ सय २५ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा ७९ जनाको मृत्यु...
दैलेख : दैलेखमा जेठ ४ गते सम्म निषेधज्ञा थप गरिएको छ । मंगलवार बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा कोरोना सङक्रमणको दर बढ्दै...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,२७१ जना संक्रमित भएका छन् । १८ हजार ४११ नमुना एन्टीजेन र पीसीआर परीक्षण हुँदा ती संक्रमित थपिएका छन...
दैलेख : दैलेख जिल्लामा कारोना सङक्रमण भयावह बन्द गएको छ । सोमवार दैलेखमा कोरोनाबाट थप एकजना बिरामीको मृत्यु भएको छ । नौमूले गाउँपालिका–८ चौराठाका ४८ वर्षीया महिलाको सोमबार बिहान...
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर परीक्षणबाट...
काठमाडौं : कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमितको सङ्ख्या बृद्धि भएसँगै अक्सिजनको माग ह्वात्तै बढेपछि अक्सिजन व्यवस्थापनलाई पारदर्शी बनाउन भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले वितरण गर्ने निर्णय गरेको छ...
दैलेख : कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण दैलेखमा पनि दैनिक रुपमा तिव्र गतिमा फैलिएको छ । पछिल्लो डेढ सातायता नयाँ सक्रमितहरु थपिने क्रम बढ्दोछ । मृत्युदर पनि बढिरहेको छ...