Loading... आजः बुधबार, मंसिर १३, २०८०
Trending

सुशासनमा ध्यान देउँ

अहिले साना देखी ठुला र नेता देखी कार्याकर्ताको मुखमा झुण्डिएको छ सुशासन । सुशासन भन्ने सामान्य जानकारी नपाएका नागरिक समेत सुशासनका लागी काम गर्ने भने पछि पत्याउने गरेका छन...

काठमाडौँ  :  सरकारले आगामी आर्थिक वर्ष २०८/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा आगामी आर्थिक...

कानुनी शासनको उपहास

  अदालतले दोषि ठह¥याएइका ब्यक्तिलाइ माफि दिने उद्देश्यले सरकारले ल्याएको अध्यादेशको चौर्तफि बिरोध भइरहेको छ । आइतवार बसको मन्त्रीपरिषद बैठकलेअदालतले दोषि ठह¥याएइका ब्यक्तिलाइ माफि दिने उद्देश्यले अध्यादेश ल्याएर प्रमाणिकरणका...

उल्लासमय बनोस् दशैं

नेपालीको महान् चाड दशैं घर–आँगनमै आइपुगेको छ । नव दुर्गा भवानीले महिषाशुरको मर्दन गरेर समाजमा शान्ति र समुन्नतिको प्रतिस्थापन गरिएको स्मृतिमा चण्डीपाठ गरेर विजया दशमीको महत्व राखेको बताइन्छ भने...

सुर्खेत : कर्णाली प्रदेशले ल्याएका पाँच वटा अध्यादेश प्रदेशसभाबाट सर्वसम्मतले स्वीकृत भएका छन् । मंगलबार बसेको प्रदेशसभाको नवौ अधिवेशनको चौँथो बैठकले प्रदेश सरकारले अधिवेशन चालु नभएको अवस्थामा ल्याएका विभिन्न...

दैलेख  :  भारतबाट तरकारी आयात नियन्त्रण गर्दै स्थानीय उत्पादनलाई बढावा दिने उद्देश्यले व्यावसायिक तरकारी खेती गर्न अग्रसर भएका हुन । निर्वाहमुखी तरकारी खेती गर्दै आएका गुराँस गाउँपालिका सबै वडाका...

काठमाडौं :  नेकपा एमालेले सातवटै प्रदेश अध्यक्ष तोकेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षका लागि अध्यक्ष केपी शर्मा ओलीले सात जनाको नाम पढेर प्रस्ताव गरेका थिए...

हाम्रो पनि शुभकामना

नेपालीहरुको महान चार्ड बडादसैैं घर आँगनमा आईसकेको छ । घर–घरमा विजयादशीको खुसियाली छाएको छ । गच्छेअनुसारको तयारीमा सबैजसो जुटेका छन् । कोरोना महामारीका कारण गत वर्ष समान्य गरी मनाएको...

काठमाडौं :  नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट डीआईजीहरुको सरुवा गरेको हो । सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको...

नयाँ वर्ष वि सं २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सु–स्वास्थ्य, सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं। वि.सं २०७८ सँगै कोरोनाको कहर समाप्त...