Loading... आजः शनिबार, कार्तिक १, २०८३
Trending

दैलेख  :  नेपाल सरकारले चालु आर्थिक वर्ष बाट बाल विकास र विद्यालयका कर्मचारीको तलब १५ हजार पु¥याउने घोषणा गरेको भए पनि स्थानीय तहले त्यसको निकासा नगरेको भन्दै इसिडि र...

  दैलेख  :  कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले राजीनामा दिएका छन् । उनले सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा पत्र बुझाएका हुन् । पछिल्लो राजनीतिक अन्यौलता, उतार चढाव...

काठमाडौं  :  सोमबार बसेको प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षका लागि बजेट पारित गरेको छ भने दुई आर्थिक विधेयक स्वीकृत भएको छ । एमालेको विरोधकाबीच विनियोजन विधेयक पारित भएपछि सभामुख...

दैलेख  : सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेख सुपथ तथा सहुलियत छुट मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले असोज १ देखि दसैंँ...

खलङगा  :  सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले सुपथ तथा सहुलियत छुट मूल्य पसल सञ्चालनमा ल्याएको छ। कम्पनीले असोज १ देखि दसैंँ चाडपर्व...

सुर्खेत  :  जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर– ८ खजुरास्थित होटल मानसरोवरको कोठा नम्बर ११५ बाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको...

दैलेख  : कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन  कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँने चलन अनुसार दैलेखमा पनि मनाइएको छ । विभिन्न अफसेट प्रेस, कम्युटर पसल, लगायतका अन्य...

सुर्खेत  :  सुर्खेतको वीेरेन्द्रनगरमा नक्कलि रुपैयाँको बिगबिगी बढेको पाइएको छ । चार्डपर्व नजिकिदै गर्दा नेपाली एक हजार नक्कलि नोटको बिगबिगी बढेको पाईएको हो । वीरेन्द्रनगर–४ चन्द्रमान चौकमा रहेको दिलमाया...

काठमाडौं  :  करिब दुई महिनाअघि नेपाल र भारतबीच भएको रेल्वे सम्झौताअनुसार भारतीय निजी रेल कम्पनीले नेपालमा सामान ढुवानी शुरू गरेको छ । अहिलेसम्म भारतको सरकारी कम्पनीले मात्रै सामान ओसार्दै...

काठमाडौं  :  अर्थमन्त्री जनार्दन शर्माले विचार नमिलेको भन्दै चार सहसचिवलाई मन्त्रालयबाट धपाएका छन् । विष्णु पौडेलका निकटस्थ रहेको भन्दै उनीहरुलाई मन्त्रालयबाट बाहिर पठाउने योजना बनाइएको स्रोतले जनाएको छ ।...