Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

दैलेख  : देशभरका स्वास्थ्य सेवा कार्यालय र खोप केन्द्र बाट कोरोना बिरुद्धको खोप लगाउने अभियान अन्र्तगत दैलेखमा पनि ओप अभियान संचालन भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेख जिल्ला...

दैलेख  :  अपाङ्ग परिचय पत्र वितरण शिविरमा एक सय जनाले अपाङ्ग परिचय पत्र पाएका छन । डुगेश्वर गाउँपालिकाको आयोजना र स्वास्थ्य सेवा कार्यालय दैलेख र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा...

काठमाडौं :  नेपालमा कोरोना भाइरसका ३२२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ३७४ जना सङ्क्रमित निको भएको...

सुर्खेत :  सुर्खेतक चेली दिपासा विसीले सर्वोत्कृत लोकदोहोरी मोडल अवार्ड जितेकी छन् । काठमाडौंमा भएको नेशनल पावर न्यूजको तेस्रो अवार्ड प्रतियोगितामा मोडल विसीले सवोत्कृष्ट लोकदोहोरी अवार्ड जितेकी हुन् ।...

दैलेख  :  कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । संघीय सरकारले दिने ३ हजारसमेत गरेर अब उनीहरूले प्रतिव्यक्ति ५ हजार...

दैलेख  :  दैलेखमा आफ्नै छोरी बलात्कारमा संलग्न बाबु पक्राउ परेका छन् । आफ्नै १४ बर्षीया छोरी बलात्कार गरेको आरोपमा ३८ बर्षीया पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । घरमा कोही...

पोखरा :बागलुङको गलकोटबाट काठमाडौंका लागि उडेको हेलिकोप्टरमा चिल ठोक्किएर दुर्घटना हुन बाट बचेको छ । काठमाडौंका लागि उडेको कैलाश हेलिकोप्टर सर्भिसेजको नाइन एनए जेजे हेलिकोप्टरमा एक्कासि चिल ठोक्किएको थियो...

दैलेख  :  कर्णाली प्रदेश सरकारले दिने भनेको थप भत्ता नपाएपछि राउटे नागरिकले असन्तुष्टि व्यक्त गरेका छन् । गत कात्तिक ८ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटे नागरिकहरुलाई थप दुई...

दैलेख  :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक रुपमा विपन्न भएका बाहेक अरु बाट पिसिआर परीक्षण शुल्क निर्देशन दिए संगै कर्णालीमा पैसा तिरेर पिसिआर परीक्षण गर्नेको संंख्या बढ्दै गएको छ...

काठमाडौँ :  सुर्खेत विमानस्थलको विस्तार, विकास तथा स्तरोन्नतिका लागि सङ्घीय सरकार र प्रदेश सरकारबीच समझदारी भएको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको एक कार्यक्रममा उक्त...