Loading... आजः मङ्लबार, जेष्ठ १९, २०८३
Trending

सुर्खेत  :   जिल्ला अदालत सुर्खेतले वीरेन्द्रनगर नगरपालिका– ३ का वडाध्यक्ष विनोदसिंह विष्टलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । न्यायाधीश मनोज श्रेष्ठको एकल इजलासले डाँका तथा चोरी...

काठमाडौं  :   राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सन्यासको घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्। उनले यससँगै आफ्नो फरक...

सुर्खेत :  संघिय सरकारले बजेट बिनियोजन नगरेपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट प्रवाह हुँदै आएका सबै प्रकारका सेवाहरू बन्द भएका छन् । संघ सरकार मातहतमा रहेको प्रयोगशालाका लागि चालु...

मोरङ :  कोशीको मुख्यमन्त्रीमा गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार नियुक्त भएका छन् । सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएर दाबी...

दैलेख :   जिल्ला कारागार दैलेखमा पुस्तकालय स्थापना गरिएको छ । जिल्ला कारागार दैलेखमा कैद जीवन ब्यतित गरिहेका कैदीबन्दिलाई सहज रुपमा अध्ययन अध्यापन गर्न उक्त पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी...

दैलेख  :   अखिल नेपाल किसान महासंघ दैलेखले सरकारले ज्ञापनपत्र बुझाएको छ । महासंघले जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत ज्ञापनपत्र बुझाएको हो । दैलेखसहित नेपालका अधिकाँश जिल्लामा महामारीको रुपमा फैलिएको लम्पी...

जुम्ला  :   जुम्लामा नुन नपाईएको भन्दै साल्ट ट्रेनिङ कार्यालयमा नागरिकले तोडफोड गरेपछि वडाबाट नुन वितरण गर्न सुरु गरिएको छ । नेपाल साल्टट्रेनिङ कार्यालयले वडामा नुन पठाउन सुरु गरेपछि वडा...

दैलेख  :  लोपोन्मुख जाति राउटे समुदायलाई सामग्री वितरण गरिएको छ । राउटे समुदायलाई बन्दोबस्ती, खाद्यान्न, खेल, स्वास्थ्य सामग्री औषधी वितरण गरिएको कार्यालयका लेखा अधिकृत दिनेश खड्काले बताए । राउटे...

काठमाडौं  :  राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना एजेन्टसमेत छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका...

वीरेन्द्रनगर  :   नेकपा एमाले पार्टी उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले वर्तमान गठबन्धन मुलुकको हितमा नरहेको बताएका छन्। नेकपा एमाले स्कुल विभाग कर्णाली प्रदेशले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय...