Loading... आजः शनिबार, साउन ९, २०८३
Trending

विराटनगर  :   बजेट शून्यताका कारण कोशी सरकारको खर्च रोकिएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३२ जेठमा सार्वजनिक गरेको र १४ असारमा प्रदेशसभामा टेबुल गरेको बजेट अध्यादेश आइतबारदेखि निष्क्रिय...

काठमाडौँ :  प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी...

सुर्खेत  :   कर्णाली प्रदेशको सार्वजनिक लेखा समितिले सरकारको बेरूजु फर्छ्यौटका लागि तीन जना आर्थिक प्रशासन विज्ञ ल्याउने निर्णय गरेको छ। आइतबार बसेको समितिको बैठकले विभिन्न मन्त्रालय तथा निकायहरूमा भएको...

सुर्खेत  :   नेकपा एमाले निकट राष्ट्रिय युवा संघको कर्णाली प्रदेश अध्यक्षमा दैलेखका जीवन शाही चयन भएका छन् । प्रदेश राजधानीमा भएको संघको पहिलो अधिवेशनले शाहीलाई सर्वसम्मत रूपमा चयन गरेको...

काठमाडौं  :   पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले बारम्बार संविधान विपरीत काम गरेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा पार्टी स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा...

सुर्खेत  :   सुर्खेतमा गौ हत्याविरुद्धमा प्रदर्शन गरिएको छ । वैदिक सनातन धर्म सेवा समिति सुर्खेतको आयोजना र ॐ कार परिवार धार्मिक संघ संस्थाको समन्वयमा उक्त विरोध प्रदर्शन गरिएको हो...

सुर्खेत  :   कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा स्वीट्जरल्याण्डको भ्रमणमा जाने भएका छन् । मुख्यमन्त्री शर्मा यही भदौ १४ गते स्वीट्जरल्याण्ड भ्रमणमा निस्किने भएका हुन् । शर्माले शुक्रवारको संसदमा भ्रमणबारे जानकारी...

दैलेख :  विद्यालयको छानो चुहिने भएपछि विद्याथीहरुले छाता ओढेर पढ्न बाध्य भएका छन । दैलेखको नौमुले गाउँपालिका–६ सल्लेरीको शिवशक्ति माध्यमिक विद्यालयका बालबालिका छाता ओढेर पढ्न बाध्य भएका हुन । विद्यालय भवन...

काठमाडौँ  :   ललितानिवास जग्गा प्रकरणमा प्रहरीले २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ । यसमा संलग्न बाँकी २१ जनाको मृत्यु भइसकेकाले सम्पत्तिबाट बिगो भराउन राय दिएको छ । यस...

सुर्खेत  :  कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ । लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो । डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा...