Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

नौ सय दुई जना थपिदा दुई हजार २८७ डिस्चार्ज


काठमाडौँ :  नेपालभरका प्रयोगशालामा गरिएको परीक्षणमा मंगलवार ९०२ जनामा कोरोना संङक्रमण पुष्टि हुदाँ दुई हजार २८७ जना डिस्चार्ज भएका छन । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४८ हजार १३८ पुगेको हो । सकृय सङ्क्रमित १४ हजार ८६८ रहेका छन् ।

प्रवक्ता डा गौतमले निको हुन दर ६८ः ५ प्रतिशत पुगेको र हालसम्म ३२ हजार ९६४ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केको बताउनुभयो । पछिल्लो चौबीस घण्टामा दुईहजार २८७ जना निको भएका छन् । आइसोलेसनमा १४ हजार ८६८ रहेका छन् । क्वारेन्टिनमा पाँचहजार ३१० जना सङ्क्रमित रहेका छन् ।