Loading... आजः शनिबार, साउन ९, २०७८
Trending

नेकाँ नेता डा शशांक कोइरालालाई कोरोना सङ्क्रमण

काठमाडौं  : नेपाली काँग्रेसका नेता डा शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ । कोरोना संङक्रमण पुष्टि भएको भन्दै सामाजिक संजालमा उनले आफैले उल्लेख गरेका छन । उनले भनेका छन दुई पटक पिसिआर परीक्षण गर्दा कोरोना संङक्रमण पुष्टि भएको छ स्वास्थ्य अवस्था सबै राम्रो छ म होम आइसोलेसनमा बसेको छु मेरो सम्पर्कमा आएका सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला

error: Content is protected !!