Loading... आजः आइतवार, बैशाख ७, २०८२
Trending

नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको सख्या ९ पुग्यो


काठमाडौ  : नेपालमा कोरोना भाइरस संक्रमण बाट मृत्यु हुनेको सख्या ९ पुगेको छ । दोलखाका कृतक ७६ बर्षीय पुरुषको मृत्यु भएपछि नेपालमा संक्रमितको सख्या ९ पुगेको स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । मृतक दोलखाका ७६ वर्षीय पुरुष रहेको र उहाँलाई अस्वस्थ भएपछि केही समय पहिले त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको गरिएको थियो । उपचारका क्रममा शल्यक्रियासमेत गरिएको र पछि उनीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।