Loading... आजः शनिबार, साउन ९, २०७८
Trending

एकै दिन फेला परे २०१ संक्रमित

नेपालमा संक्रमितको सख्या २३०० पुग्यो

काठमाडौ :  बुधवार मात्र नेपालका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २०१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको सख्या दुई हजार ३०० पुगेको जानकारी दिए । बुधवार भेटिएका संक्रमित मध्ये १७९ पुरुष र २२ महिलामा संक्रमण देखिएको हो । अहिलेसम्म ६४ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको छ ।

error: Content is protected !!