Loading... आजः मङ्लबार, बैशाख १८, २०८१
Trending

धारिलो हतियार देखाएर लुटपाट

 

दैलेख  :  दैलेखमा धारिलो हतियार देखाएर लुटपाट भएको छ । शुक्रवार दैलेखको महाबु गाउँपालिका(२ बडाखोलामा महाबु गाउँपालिका(४ का ३२ वर्षिया सुशिल सिंहलाई ६र७ जना अज्ञात समूहले धारिलो हतियार देखाएर सिंहसँग रहेको नगद रु चार लाख चौसठ्ठी हजार लुटपाट भएको हो ।

सुर्खेतदेखि महाबु गाउँपालिका(४ गिताचौरतर्फ जाँदै गरेका सिंह लुटिएका हुन् । लुटपाटमा संलग्न अज्ञात व्यक्तिहरुको खोजि कार्य भईरहेको दैलेख प्रहरीले जनाएको छ