Loading... आजः शुक्रबार, बैशाख ५, २०८२
Trending

रास्वपा सभापति रवि लामिछाने पक्राउ


काठमाडौँ  :   रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेसँगै लामिछाने पक्राउ परेका हुन् । उनलाई बुढानीलकण्ठस्थित घरबाटै प्रहरी टोलीले शुक्रबार राति पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार उनलाई आज काठमाडौं प्रहरी परिसरमै राखिने भएको छ ।