Loading... आजः सोमवार, साउन १८, २०७८
Trending

युगान्डाकी गायिका वियोन्सेसँंग राजनराजले गाए  ल्यासे पाउ (भिडियो)

काठमाडौं :  युगान्डाकी गायिका द क्याप्टेन वियोन्से फाम्सीले ‘फुलबुट्टे सारी’ गीत गएर चर्चा भएपछि संगीतकार राजनराज शिवाकोटीले वियोन्सलाई नयाँ गीत ‘ल्यासे पाउ’ समेत गाउन लगाएका छन् ।

 

गीतमा वियोन्सेसँग राजनराजले समेत स्वर दिएका छन् । मन्दिरा ढुंगेलले शब्द रहेको गीतमा राजनले नै संगीत गरेका छन् । गीतको भिडियोमा राजन र वियोन्सेकै अभिनय देख्न सकिन्छ । राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेकोछ ।

error: Content is protected !!