Loading... आजः सोमवार, असार ७, २०७८
Trending

जवरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

A man with brown hair, wearing a dark blue collared shirt, black pants and gray shoes,, screaming out loud, while a blonde and brown haired law enforcers, wearing a navy blue police uniform set and shoes, black utility belt, gold badges on the left chest and cap, tries to stop and contain his raging self

दैलेख :  जवरजस्ती करणीको आरोपमा एक युवा पक्राउ परेका छन । जिल्लाको भगवतिमाई गाउँपालिका वडा नः २ का १८ वर्षिय मोहन बुढाले एक जना बालिकालाई जवरजस्ती करणी गरेको भन्ने सुचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए ।
प्रहरीका अनुसार उनले सोही ठाउँकी परिर्वतित नाम ९५ लाई करणी गरेका थिए । बुढालाई प्रहरीले पक्राउ गरी अनुसन्धानको लागि जिल्ला अदालत दैलेखबाट अनमती लिई हिरासतमा राखिएको र अनुसन्धान भईरहेको छ

error: Content is protected !!