Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ

काठमाडौँ  :  राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक भाषा प्रयोग गरेका भन्दै नेकपा प्रचण्ड –माधव समुहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाले नेतृ झाँक्रीलाई छलफलका लागि बिहीबार बिहान आउन भनेको भएपनि उपस्थित नभएको भन्दै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
झाँक्रीविरुद्ध कसैले उजुरी कसैले नदिएको भएपनि पक्राउ गर्न ओली पक्षीय अनेमसंघका नेतृहरुले प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

error: Content is protected !!