Loading... आजः शनिबार, फाल्गुन १५, २०७७
Trending

भिरबाट लडेर एक जनाको मृत्यु

दैलेख  :  जिल्लाको महाबु गाउँपालिका दैलेखमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझपख जिल्लाको महाबु गाउँपालिका–१ गैँडाबाज बजारमा काम गरी आफ्नो घरतर्फ फर्किने क्रममा गाउँपालिका भित्रकै ओखलढुङ्गा टोल बस्ने ४४ बर्षिय चक्र बहादुर खाणको मुत्यु भएको हो ।

बाटोबाट लडेको खबर आए पछि प्रहरी परिचालन गरिएको र उनको शव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

error: Content is protected !!