Loading... आजः मङ्लबार, माघ १३, २०७७
Trending

नगर प्रमुख खड्का विश्वविद्यालयको सिनेट सदस्यमा मनोनित


दैलेख  :  नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्का मध्यपश्चिम विश्वविद्यालयको सिनेट सदस्यमा मनोनित भएका छन । मध्यपश्चिम विश्वविद्यालयका उप कुलपति डा  नन्दबहादुर सिहको प्रस्तावमा विश्वविद्यालयका कुलपति प्रधामन्त्री केपी शर्मा ओलीले उनलाई सिनेट समस्यमा मनोनित गरेका हुन ।

बसन्त माद्यामिक विद्यालय किमुगाउँको १० वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेका नगर प्रमुख खड्का यस अघि नारायण क्याम्पसको सदस्यका रुपमा काम काम गरेका थिए । नगर प्रमुख खड्काले राजैतिक संगै शिक्षा सुधारका लागि विभिन्न अभियानको नेतृत्व गरेका थिए ।  नगर प्रमुख खड्का संगै बीरेन्द्रनगरपालिका सुर्खेतका उप प्रमुख मोनमाया ढकाल सिनेट सदस्यमा मनोनित भएकी छिन ।

error: Content is protected !!