Loading... आजः बिहिबार, बैशाख २३, २०७८
Trending

बागमतीका मुख्यमन्त्री डोरमणि पौडेललाई पनि कोरोना संक्रमण

हेटौंडा :  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि कोराना संक्रमित भएका छन्। सामान्य रुघाखोकी देखिएपछि पौडेल हाल होम आइसोलेसनमा रहेका छन्। उनीसँगै उनकी पत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एक जना कार्यालय सहयोगीलाई पनि कोरोना संक्रमण भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।

error: Content is protected !!