Loading... आजः सोमवार, माघ १२, २०७७
Trending

भारतीय गुप्तचर संस्था रअु प्रमुख सामन्तकुमार गोयल काठमाडौंमा

 


काठमाडौँ  :  भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयल काठमाडौं आइपुगेका छन्। रअका प्रमुख गोयल चार्टर्ड विमानमार्फत बुधबार दिउँसो काठमाडौं आइपुगेका हुन्।

चार्टर्ड विमानमा बुधबार दिउँसो काठमाडौं उत्रिएका उनी आजै राति ९ बजे नै नयाँदिल्ली फर्किने भएका छन्। उच्च सरकारी स्रोतका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका केही उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम छ।

 

error: Content is protected !!