Loading... आजः आइतवार, अशोज १०, २०७८
Trending

अनेरास्ववियु दैलेखका सह–संयोजक दशौदीलाई कोरोना पोजेटिभ

दैलेख  : अनेरास्ववियु दैलेखका सह–संयोजक हेमन्त दशौदीलाइ कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार प्रदेश अस्पताल÷ पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षण गर्दा दशौदीमा कोरोना संङक्रमण पुष्टि भएको हो ।

सह–संयोजक दशौदीले फेसबुक स्टाटसमा आफ्नो कोरोना परिक्षण पछि को रिपोर्ट पोजिटिभ आएकोले आफ्नो प्रत्यक्ष सम्पर्कमा आउनु भएका दैलेख तथा सुर्खेत जिल्लाकासबै जनालाइ सुरक्षीत रहन अग्रह समेत गरेका छन् । दशौदीले अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र अबको केहि समय पछि दैलेख अस्पताल आइसोलेसनमा जाने तयारी रहेको बताएका छन् ।

error: Content is protected !!