Loading... आजः मङ्लबार, साउन १९, २०७८
Trending

अत्यावश्यक सेवा बाहेक जिल्ला प्रशासनका सबै सेवा ठप्प


सुर्खेत :  जिल्ला प्रशासन कार्यालय सुर्खेतका कर्मचारीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भए सँगै अत्यावश्यक सेवा मात्र सञ्चालन हुने भएका छन् ।

उक्त कार्यालयको सेवा सुविधा २०७७ असोज १९ गते देखी अर्को सुचना जारी नभएसम्का लागि अत्यावश्य सेवा बाहेक नागरिकता वितरण लगायतका सेवाहरु सबै हालको लागि स्थगित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संक्रमितहरु हस्पिटल र होम आइसोलेसनमा रहेका छन् ।

error: Content is protected !!