Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

नेपालमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ :  पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।