Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

कोरोना संङक्रमण बाट मृत्यु हुनेको संख्या ३७९ पुग्यो

काठमाडौँ :  बुधवार ८ जना कोरोना संङक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयको प्रवता प्राडा जागेश्वर गौतमले जनाकारी दिएका छन । उनका अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भए संगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु भएका ३७९ पुगेको छ ।