Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

एक हजार ८१ मा संङक्रमण पुष्टि , नौ सय १८ डिस्चार्ज

काठमाडौँ :  देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक हजार ८१ सङ्क्रमित थपिएका छन । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४९ हजार २१९ पुगेको हो । सकृय सङ्क्रमित १५ हजार २५ रहेका छन् ।

प्रवक्ता डा गौतमले हालसम्म ३३ हजार ८८२ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केको बताए । पछिल्लो चौबीस घण्टामा नौ सय १८ जना निको भएका छन् । उनका अनुसार आइसोलेसनमा १५ हजार २५ रहेका छन् । क्वारेन्टिनमा पाँचहजार ४८० जना सङ्क्रमित रहेका छन् ।