Loading... आजः सोमवार, माघ ५, २०७७
Trending

सर्पले डसेर एक जनाको मृत्यु

 


दैलेख :  दैलेखमा सर्पले डसेर एक जनाका मृत्यु भएकोे छ । मृत्यु हुनेमा जिल्लाको नारायण नगरपालिका २ कुसाडाका २० वर्षीय ललित नेपाली रहेको दैलेख प्रहरीले जनाएको छ ।
बुधबार राती सुतिरहेको अवस्थामा सर्पले डसेपछि श्रीमानको उपचारका लागि अस्पताल ल्याउन नपाउँदै मृत्यु भएको र श्रीमतीको उपचार भइरहेको स्वास्थ्य सेवा सेवा कार्यालय दैलेखका डाक्टर निरन्ञ्जन पन्तले जानकारी दिए । उनले श्रीमतीको भद्रा नेपाली समेत बेहोस अबस्थामा ल्याएको र अहिले होसमा आएको बताए ।

error: Content is protected !!