Loading... आजः बिहिबार, फाल्गुन १३, २०७७
Trending

नेपालमा कोरोना संक्रमितको सख्या १६ हजार नाघ्यो

काठमाडौं  :  पछिल्लो २४ घण्टामा देशभर २ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा ६ हजार १ सय ३३ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। आज मात्र कोरोना संक्रमितबाट निको भएर डिस्चार्ज हुने ६ सय ८८ जना रहेका छन्। हालसम्म कोरोना जित्नेको संख्या ७ हजार ४ सय ९९ रहेका छन्।

error: Content is protected !!